ne_tn/2sa/03/24.md

23 lines
2.6 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# तपाईंले यो के गर्नुभएको छ?
अबनेरलाई शान्तिसित जान दिएको हुनाले दाऊदलाई हप्काउन योआब यो प्रश्‍न गर्छन् । अर्को अनुवादः "तपाईंले यसो गर्न हुदै थियो!" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]])
# तपाईंले तिनलाई किन पठाउनुभएको छ र तिनी गएका छन्?
अबनेरलाई भागेर जान दिएको हुनाले दाऊदलाई हप्काउन योआब यो प्रश्‍न गर्छन् । यसलाई एउटा भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "अबनेर यहाँ थियो र तपाईंले त्यसलाई जान दिनुभयो!" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]])
# नेरका छोरा अबनेर तपाईंलाई छल्न गर्न र तपाईंका योजनाहरू र तपाईंले गरिरहेका हरेक कुरा पत्ता लगाउन आएका होइनन् र?
अबनेरले दाऊदको विरुद्ध षड्यन्‍त्र रचिरहेका छन् भनेर दाऊदलाई विश्‍वास दिलाउन योआबले यो प्रश्‍न गर्छन् । अर्को अनुवादः "अनेरका छोरा अबनेर तपाईंलाई छल्न गर्न र तपाईंका योजनाहरू र तपाईंले गरिरहेका हरेक कुरा पत्ता लगाउन आएका हुन् भन्‍ने कुरा तपाईंलाई निश्‍चय नै थाहा छ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]])
# सीराको इनार
"सीरा" इनार अवस्थित ठाउँको नाम हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/king]]
* [[rc://*/tw/dict/bible/other/know]]
* [[rc://*/tw/dict/bible/other/deceive]]
* [[rc://*/tw/dict/bible/other/messenger]]