ne_tn/2pe/03/12.md

1.3 KiB

स्वर्गहरू आगोद्वारा नष्‍ट गरिनेछन् र तत्त्‍वहरू ठूलो तापले पगालिनेछन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले आकाशहरूलाई आगोले नष्‍ट गर्नुहुनेछ र उहाँले तत्त्‍वहरूलाई प्रचण्ड तापमा पगाल्नुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तत्त्‍वहरू

सम्भावित अर्थहरू हुन् १) स्वर्गीय शरीरहरू जस्तै सूर्य, चन्द्रमा र ताराहरू वा २) स्वर्ग र पृथ्वी बनाउने चीजहरू जस्तै माटो, हावा, आगो र पानी । तपाईंले यसलाई २ पत्रुस ३:१०३:१० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।