ne_tn/2pe/03/10.md

2.7 KiB

तरैपनि

प्रभुले धैर्य गर्दै हुनुहुन्छ र मानिसहरूले पश्‍चात्ताप गरून् भन्‍ने चाहनुहुन्छ तरैपनि उहाँ फर्कनुहुनेछ र न्याय ल्याउनुहुनेछ ।

प्रभुको समय चोरजस्तै गरी आउनेछ

प्रभुले सबैलाई न्याय गर्नुहुने दिन अचानक आएर मानिसहरूलाई चकित पार्ने चोर जस्तै हुन्छ भनेर पत्रुसले व्यक्त गर्छन् । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-personification]] अनि [[rc:///ta/man/translate/figs-simile]])

स्वर्गहरू बितेर जानेछ

“स्वर्गहरू बिलाउनेछन्”

तत्त्‍वहरू आगोद्वारा पगालिनेछन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनवुादः “परमेश्‍वरले तत्त्‍वहरूलाई आगोले जलाउनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तत्त्‍वहरू

सम्भावित अर्थहरू हुन् १) आकाशमा भएका कुराहरू, जस्‍तै सूर्य, चन्द्रमा र ताराहरू वा २) स्वर्ग र पृथ्‍वी बनाउने कुराहरू जस्‍तै माटो, हावा र पानी ।

पृथ्वी अनि यसमा भएका कामहरू प्रकट हुनेछन्

परमेश्‍वरले सारा पृथ्वीलाई र सबैका कामहरू हेर्नुहुनेछ र तब उहाँले सबै कुराको न्याय गर्नुहुनेछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले पृथ्वीलाई र मानिसहरूले त्यसमा गरेका सबै कुराहरूलाई प्रकट गरिदिनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)