ne_tn/2ki/24/05.md

1.7 KiB

यहोयाकीमका सम्‍बन्‍धमा भएका अरू कुराहरू ... लेखिएका छैनन् र ?

यसलाई आलङ्‍कारिक प्रश्‍नझैँ लेखिएको छ किनकि यो लेखिएको समयमा यस जानकारीको बारे मानिसहरूलाई पहिले नै थाहा थियो । यसलाई सामान्य बाक्‍यमा लेख्‍न सकिन्छ । यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । तपाईंले 2 Kings 8:23 मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । अर्को अनुवाद: "यहोयाकीमका सम्‍बन्‍धमा भएका अरू कुराहरू साँच्‍चै ... लेखिएका छन्" वा "तपाईंले यहोयाकीमका सम्‍बन्‍धमा भएका अरू कुराहरू ... पाउन सक्‍नुहुन्‍छ ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-activepassive]] र [[rc:///ta/man/translate/figs-rquestion]])

आफ्ना पुर्खाहरूसित सुते

"मरे र आफ्‍ना पुर्खाहरूसित सँगै गाडिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

शब्द अनुवाद