ne_tn/2ki/19/12.md

1.6 KiB

सामान्य जानकारी:

राजा हिजकियालाई राजा सनहेरीबको सन्‍देशको जारी हुन्छ ।

जातिहरूका देवताहरूले छुटकारा दिएका छन्

हिजकियालाई यसको उत्तर थाहा छ र त्‍यसलाई जोड दिन्‍छन् भनी यस प्रश्‍नले अनुमान गर्छ । अर्को अनुवाद: "जातिहरूका देवताहरूले निश्‍चिय नै छुटकारा दिएनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

मेरा पुर्खाहरू

"अश्शूरका पहिलेका राजाहरू" वा "अश्शूरका राजाहरूका पहिलेका सेनाहरू"

गोजान ... हारान ... रेसेप ... तेल-अस्सार ... अदन ... हमात ... अर्पाद ... सपर्बेम ... हेना ... इव्वा

यी सबै ठाउँहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद