# सामान्य जानकारी: राजा हिजकियालाई राजा सनहेरीबको सन्‍देशको जारी हुन्छ । # जातिहरूका देवताहरूले छुटकारा दिएका छन् हिजकियालाई यसको उत्तर थाहा छ र त्‍यसलाई जोड दिन्‍छन् भनी यस प्रश्‍नले अनुमान गर्छ । अर्को अनुवाद: "जातिहरूका देवताहरूले निश्‍चिय नै छुटकारा दिएनन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]]) # मेरा पुर्खाहरू "अश्शूरका पहिलेका राजाहरू" वा "अश्शूरका राजाहरूका पहिलेका सेनाहरू" # गोजान ... हारान ... रेसेप ... तेल-अस्सार ... अदन ... हमात ... अर्पाद ... सपर्बेम ... हेना ... इव्वा यी सबै ठाउँहरूका नाम हुन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/falsegod]] * [[rc://*/tw/dict/bible/other/nation]] * [[rc://*/tw/dict/bible/other/father]] * [[rc://*/tw/dict/bible/names/haran]] * [[rc://*/tw/dict/bible/names/hamath]]