ne_tn/2ki/19/08.md

1.5 KiB

प्रधान सेनापति

"राजाको जिम्मामा भएको अश्शूरबाटको अधिकारी"

अश्शूरका राजालाई ... भेट्टाए

"अश्शूरी सेना ... लडाईं गरिरहेको पत्ता लगाए"

लिब्रा ... लाकीश

यहूदाको राज्‍यमा भएका सहरहरूका नाम । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

सनहेरीब ... तिर्हाकाह

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

विरुद्धमा लडाइँ गर्न ... परिचालन गरेका छन्

"अश्शूरको विरुद्ध लडाइँ गर्न आफ्नो सेना ... तयार गरेका थिए"

त्यसैले तिनले ... पठाए

"त्यसैले सनहेरीबले ... पठाए"

समाचार

यो समाचार पत्रमा लेखिएको थियो ।

शब्द अनुवाद