# प्रधान सेनापति "राजाको जिम्मामा भएको अश्शूरबाटको अधिकारी" # अश्शूरका राजालाई ... भेट्टाए "अश्शूरी सेना ... लडाईं गरिरहेको पत्ता लगाए" # लिब्रा ... लाकीश यहूदाको राज्‍यमा भएका सहरहरूका नाम । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # सनहेरीब ... तिर्हाकाह यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # विरुद्धमा लडाइँ गर्न ... परिचालन गरेका छन् "अश्शूरको विरुद्ध लडाइँ गर्न आफ्नो सेना ... तयार गरेका थिए" # त्यसैले तिनले ... पठाए "त्यसैले सनहेरीबले ... पठाए" # समाचार यो समाचार पत्रमा लेखिएको थियो । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/king]] * [[rc://*/tw/dict/bible/names/ethiopia]] * [[rc://*/tw/dict/bible/names/egypt]] * [[rc://*/tw/dict/bible/other/send]] * [[rc://*/tw/dict/bible/other/messenger]]