ne_tn/2ki/18/26.md

2.4 KiB

हिल्कियाह ... एल्याकीम ... शेब्‍ना ... योआ

2 Kings 18:18 मा झैँ यी मानिसहरूका नाम अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

पर्खालमा खडा भएका मानिसहरूले सुन्‍ने गरी

अर्को अनुवाद: "किनकि सहरको पर्खालमा उभिरहेका मानिसहरूले यो सुन्‍नेछन् र डराउनेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

के मेरा मालिकले तिमीहरूका मालिक र तिमीहरूलाई मात्र यो कुरा भन्‍नलाई मलाई पठाउनुभएको हो र? के पर्खालमा बस्‍ने यी मानिसहरूलाई पनि होइन र जसले तिनीहरूका आफ्नै मलमूत्र खानुपर्ने छ?

यरूशलेमका अगुवाहरू र मानिसहरूलाई नष्‍ट गर्ने र अपमान गर्ने आफूहरूको अभिप्राय श्रोताहरूलाई थाहा छ भनी जोड दिन तिनले यी प्रश्‍नहरू गरेका छन् । अर्को अनुवाद : "मेरा मालिकले तिमीहरूका मालिक र तिमीहरूलाई मात्र यो कुरा भन्‍नलाई मलाई पठाउनुभएको होइन, तर यस सहरमा बस्‍ने मानिसहरूको लागि पनि पठाउनुभएको हो, जसले तिमीहरूले कष्ट भोग्‍दा तिमीहरूसँगै आफ्नै मलमूत्र खानुपर्ने छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद