ne_tn/2ki/18/16.md

2.4 KiB

अश्शूरका राजाले तार्तान र रबसारिस अनि आफ्ना प्रधान सेनापतिलाई एउटा ठुलो सेनाको साथमा ... पठाए

राजा हिजकियालाई भेट्न आफ्‍ना सेनाबाट मानिसहरूका समूहका साथ तार्तान र रबसारिस नाम गरिएका अधिकारीहरूलाई सनहेरीबले यरूशलेममा पठाए ।

तार्तान र रबसारिस

केही बाइबलहरूले यिनलाई व्‍यक्‍तिवाचक नामझैँ अनुवाद गर्छन् । केही बाइबल संस्‍करणले यिनलाई शीर्षकझैँ अनुवाद गर्छन् । अर्को अनुवाद: "त्‍यस तार्तान ... त्‍यस रबसारिस" वा "सेनाका अगुवा ... महासभाका अधिकारी" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

लाकीश

यो एउटा सहरको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

माथिल्लो पोखरीको कुलोनेर

"माथिल्लो पोखरीमा" जम्‍मा भएको पानी यरूशलेम सहरतिर बग्‍ने नहर

रोकिए

"तिनीहरू राजा हिजकियालाई भेट्न त्‍यहीँ पर्खिए"

हिल्कियाह ... एल्याकीम ... शेब्‍ना ... आसाप ... योआ

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद