ne_tn/2ki/17/21.md

35 lines
2.4 KiB
Markdown

# सामान्य जानकारी:
त्‍यस पछाडिको इतिहास उल्लेख गरिएर इस्राएलमाथि परमप्रभुको न्‍याय गर्नुको कारण जारी हुन्‍छ ।
# उहाँले इस्राएललाई ... अलग गर्नुभयो
"उहाँले ... अलग गर्नुभयो" हिंसात्मक रूपमा हटाइनुको निम्ति रूपक हो । अर्को अनुवाद:"परमप्रभुले इस्राएलका मानिसहरूलाई हटाउनुभयो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# दाऊदको राजकीय वंशबाट
"दाऊदको सन्‍तानको वंशबाट"
# इस्राएललाई परमप्रभुको पछि लाग्‍नबाट बहकाएर
"इस्राएलका मानिसहरूलाई परमप्रभुलाई पछ्याउनबाट तर्काएर"
# तिनीहरू ती कुराबाट फर्केनन्
"इस्राएलीहरूले ती पापहरू गर्न रोकेनन्" वा "तिनीहरू ती पापहरूबाट फर्केनन्"
# त्यसैले परमप्रभुले ... इस्राएललाई आफ्नो दृष्टिबाट हटाउनुभयो
"दृष्टि" ध्‍यान दिनु र वास्‍ता गर्नुको निम्ति रूपक हो । अर्को अनुवाद: "त्यसैले परमप्रभुले ... इस्राएलका मानिसहरूलाई आफ्नो ध्‍यान र वास्‍ताबाट हटाउनुभयो " (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/royal]]
* [[rc://*/tw/dict/bible/names/david]]
* [[rc://*/tw/dict/bible/names/jeroboam]]
* [[rc://*/tw/dict/bible/other/king]]
* [[rc://*/tw/dict/bible/kt/sin]]
* [[rc://*/tw/dict/bible/other/servant]]
* [[rc://*/tw/dict/bible/kt/prophet]]
* [[rc://*/tw/dict/bible/names/assyria]]