ne_tn/2ki/17/21.md

2.4 KiB

सामान्य जानकारी:

त्‍यस पछाडिको इतिहास उल्लेख गरिएर इस्राएलमाथि परमप्रभुको न्‍याय गर्नुको कारण जारी हुन्‍छ ।

उहाँले इस्राएललाई ... अलग गर्नुभयो

"उहाँले ... अलग गर्नुभयो" हिंसात्मक रूपमा हटाइनुको निम्ति रूपक हो । अर्को अनुवाद:"परमप्रभुले इस्राएलका मानिसहरूलाई हटाउनुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

दाऊदको राजकीय वंशबाट

"दाऊदको सन्‍तानको वंशबाट"

इस्राएललाई परमप्रभुको पछि लाग्‍नबाट बहकाएर

"इस्राएलका मानिसहरूलाई परमप्रभुलाई पछ्याउनबाट तर्काएर"

तिनीहरू ती कुराबाट फर्केनन्

"इस्राएलीहरूले ती पापहरू गर्न रोकेनन्" वा "तिनीहरू ती पापहरूबाट फर्केनन्"

त्यसैले परमप्रभुले ... इस्राएललाई आफ्नो दृष्टिबाट हटाउनुभयो

"दृष्टि" ध्‍यान दिनु र वास्‍ता गर्नुको निम्ति रूपक हो । अर्को अनुवाद: "त्यसैले परमप्रभुले ... इस्राएलका मानिसहरूलाई आफ्नो ध्‍यान र वास्‍ताबाट हटाउनुभयो " (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद