ne_tn/2ki/15/06.md

2.5 KiB

अजर्याह, तिनले गरेका सबै कामको बारेमा ... लेखिएका छैनन् र ?

अजर्याहको बारेमा अरू पुस्तकमा भएको कुरा पाठकहरूलाई जानकारी दिन वा सम्‍झना दिलाउन यो प्रश्‍न गरिएको हो । यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्‍छ । तपाईंले 2 Kings 8:23 मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । अर्को अनुवाद: "अजर्याह, तिनले गरेका सबै कामको बारेमा ... लेखिएका छन्" वा "अजर्याह, तिनले गरेका सबै कामको बारेमा ... पढ्न सक्‍नुहुन्‍छ ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-activepassive]])

अजर्याह आफ्ना पुर्खाहरूसित सुते

सुत्‍नुले मर्नुलाई संकेत गर्छ । अर्को अनुवाद: "आफ्ना पर्खाहरूझैँ अजर्याह मरे" वा "अजर्याह आफ्ना पर्खाहरूझैँ मरे" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-euphemism]])

तिनीहरूले तिनलाई आफ्ना पुर्खाहरूसँगै ... गाडे

"तिनका परिवारले तिनका पुर्खाहरूलाई गाडेका ठाउँमा तिनलाई गाडे"

तिनको ठाउँमा ... राजा भए

"तिनको ठाउँमा" वाक्यांश "तिनको सट्‍टामा" भन्‍ने अर्थ दिने रूपक हो । अर्को अनुवाद: "अमस्याहको सट्‍टामा राजा भए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद