ne_tn/2ki/14/17.md

2.1 KiB

यारोबाम, तिनले गरेका सबै काम ... यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?

यी कामहरू उल्लेख गरिएका छन् भनी पाठकलाई सम्‍झना दिलाउन यो प्रश्‍न गरिएको छ । तपाईंले 2 Kings 8:23 मा यस वाक्यांशलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । अर्को अनुवाद: " यारोबाम, तिनले गरेका सबै काम ... यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन् ।"(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तिनीहरूले यरूशलेममा अमस्याहको विरुद्धमा षड्यन्त्र रचे

षड्यन्त्र कुनै व्‍यक्‍ति वा केही कुरालाई नोक्‍सान पुर्‍याउन गरिएको एउटा गोप्य योजना हो । अर्को अनुवाद: "यरूशलेममा केही मानिसहरूले अमस्याहको विरुद्धमा साजिस रचे"

लाकीश

यो यहूदाको दक्षिणपश्चिममा भएको एउटा सहर हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तर तिनीहरूले तिनको पिछा गर्न मानिसहरू पठाए

षड्यन्त्र बनाउने मानिसहरूले लाकीशमा अमस्याहको पिछा गर्न मानिसहरू पठाए ।

शब्द अनुवाद