ne_tn/2ki/13/12.md

2.4 KiB

र .. तिनको शक्ति जसद्वारा तिनले यहूदाका राजा अमस्याहको विरुद्धमा लडे

"र ... तिनको बल जसद्वारा तिनका सेनाले यहूदाका राजा अमस्याहको सेना विरुद्धमा लडे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

यहोआश, तिनले गरेका सबै कामहरू ... इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?

यहोआहाजका कार्यहरू अर्को पुस्तकमा उल्लेख गरिएका छन् भनी पाठकलाई सम्‍झना दिलाउन यो प्रश्‍न गरिएको छ । तपाईंले 2 Kings 1:18 मा यस वाक्यांशलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । अर्को अनुवाद: "यहोआश, तिनले गरेका सबै कामहरू ... इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

यहोआश आफ्ना पुर्खाहरूसित सुते

तिनी मरे भन्‍ने यो एउटा नम्र तरिका हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

यारोबाम तिनको सिंहासनमा बसे

यहाँ "तिनको सिंहासनमा बसे"ले राजाको रूपमा राज्य गरे भन्‍ने जनाउँछ । अर्को अनुवाद: "तिनीपछि यारोबाम राजा भए" वा "तिनीपछि यारोबामले राज्‍य गर्न थाले" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद