ne_tn/2ki/11/13.md

2.0 KiB

अङ्गरक्षकहरू र मानिसहरूको हल्‍ला

यसले सबै सेनाहरू र मानिसहरूले निकालेको आवाजलाई जनाउँछ ।

तिनी परमप्रभुको मन्‍दिरमा मानिसहरूकहाँ आइन्

"तिनी घरमा आइन् जहाँ मानिसहरू भेला भएका थिए"

तिनले हेरिन्, र चलनअनुसार राजा खम्बानेर खडा थिए

तिनले योआशलाई देख्‍दा अचम्‍मीत परिन् भनी यहाँ "हेरिन्" शब्दले जोड दिन्छ । अर्को अनुवाद : "तिनी आउँदा, राजा योआशलाई उभिएको भएको देख्‍दा तिनी अचम्‍मित परिन्"

खम्बानेर

"मन्दिरको एउटा खम्बा छेउ"

चलनअनुसार

"जुन साधारणतया राजा उभिने ठाउँ थियो"

तुरही फुक्नेहरू

तुरही फुक्ने मानिसहरू

अतल्याहले आफ्‍ना लुगा च्यातिन्

आफू निकै निराश र रिसाएको व्‍यक्‍त गर्न तिनले आफ्‍ना लुगा च्‍यातिन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-symaction)

धोका! ! धोका!

"तँ धोकेबाज होस्! तैले मलाई धोका दिएको छस्!

शब्द अनुवाद