ne_tn/2ki/11/13.md

39 lines
2.0 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# अङ्गरक्षकहरू र मानिसहरूको हल्‍ला
यसले सबै सेनाहरू र मानिसहरूले निकालेको आवाजलाई जनाउँछ ।
# तिनी परमप्रभुको मन्‍दिरमा मानिसहरूकहाँ आइन्
"तिनी घरमा आइन् जहाँ मानिसहरू भेला भएका थिए"
# तिनले हेरिन्, र चलनअनुसार राजा खम्बानेर खडा थिए
तिनले योआशलाई देख्‍दा अचम्‍मीत परिन् भनी यहाँ "हेरिन्" शब्दले जोड दिन्छ । अर्को अनुवाद : "तिनी आउँदा, राजा योआशलाई उभिएको भएको देख्‍दा तिनी अचम्‍मित परिन्"
# खम्बानेर
"मन्दिरको एउटा खम्बा छेउ"
# चलनअनुसार
"जुन साधारणतया राजा उभिने ठाउँ थियो"
# तुरही फुक्नेहरू
तुरही फुक्ने मानिसहरू
# अतल्याहले आफ्‍ना लुगा च्यातिन्
आफू निकै निराश र रिसाएको व्‍यक्‍त गर्न तिनले आफ्‍ना लुगा च्‍यातिन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-symaction]])
# धोका! ! धोका!
"तँ धोकेबाज होस्! तैले मलाई धोका दिएको छस्!
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/athaliah]]
* [[rc://*/tw/dict/bible/other/pillar]]
* [[rc://*/tw/dict/bible/other/joy]]
* [[rc://*/tw/dict/bible/other/trumpet]]