ne_tn/2ki/11/11.md

2.5 KiB

मन्दिरको दाहिने किनाराबाट देब्रे किनारासम्म अनि वेदी र मन्दिरको नजिक

यहाँ "घर" शब्दले मन्दिर वा दरबारलाई के लाई संकेत गरेको हो भन्‍ने अनिश्‍चित छ । केही संस्‍करणले अगाडि दुई पटक आएको "मन्दिर" शब्दलाई "दरबार"झैँ अनुवाद गर्छ । यी संस्‍करणले "दरबारको दाहिने किनाराबाट देब्रे किनारासम्म अनि वेदी र मन्दिरको नजिक" भन्‍ने बताउँछ ।

राजाका छोरा योआशलाई बाहिर ल्याए

प्रधान पुजारी, यहोयादाले अहज्याहका छोरो योआशलाई मन्दिरको बाहिर ल्याए जहाँ तिनी लुकाएर हुर्काइएको थियो ।

तिनलाई करारको उर्दी थमाइदिए

"तिनलाई व्‍यवस्‍थाको पुस्तक दिए"

तिनलाई अभिषेक गरे

योआश अब राजा भए भन्‍ने चिन्‍ह स्‍वरूप पुजारीले तिनको शिरमा भद्राक्षको तेल खन्‍याए । अर्को अनुवाद : "योआशको शिरमा भद्राक्षको केही तेल खन्‍याए " (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-symaction)

तिनीहरूले आफ्‍ना ताली बजाए

नयाँ राजाको अभिषेक गरिदैँ गर्दा मानिसहरूले आफ्‍ना ताली बजाउनु खुशीको एउटा चिन्‍ह थियो ।

शब्द अनुवाद