# मन्दिरको दाहिने किनाराबाट देब्रे किनारासम्म अनि वेदी र मन्दिरको नजिक यहाँ "घर" शब्दले मन्दिर वा दरबारलाई के लाई संकेत गरेको हो भन्‍ने अनिश्‍चित छ । केही संस्‍करणले अगाडि दुई पटक आएको "मन्दिर" शब्दलाई "दरबार"झैँ अनुवाद गर्छ । यी संस्‍करणले "दरबारको दाहिने किनाराबाट देब्रे किनारासम्म अनि वेदी र मन्दिरको नजिक" भन्‍ने बताउँछ । # राजाका छोरा योआशलाई बाहिर ल्याए प्रधान पुजारी, यहोयादाले अहज्याहका छोरो योआशलाई मन्दिरको बाहिर ल्याए जहाँ तिनी लुकाएर हुर्काइएको थियो । # तिनलाई करारको उर्दी थमाइदिए "तिनलाई व्‍यवस्‍थाको पुस्तक दिए" # तिनलाई अभिषेक गरे योआश अब राजा भए भन्‍ने चिन्‍ह स्‍वरूप पुजारीले तिनको शिरमा भद्राक्षको तेल खन्‍याए । अर्को अनुवाद : "योआशको शिरमा भद्राक्षको केही तेल खन्‍याए " (EN-UDB) (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-symaction]]) # तिनीहरूले आफ्‍ना ताली बजाए नयाँ राजाको अभिषेक गरिदैँ गर्दा मानिसहरूले आफ्‍ना ताली बजाउनु खुशीको एउटा चिन्‍ह थियो । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/temple]] * [[rc://*/tw/dict/bible/kt/altar]] * [[rc://*/tw/dict/bible/other/king]] * [[rc://*/tw/dict/bible/other/crown]] * [[rc://*/tw/dict/bible/kt/covenant]] * [[rc://*/tw/dict/bible/other/decree]] * [[rc://*/tw/dict/bible/kt/anoint]] * [[rc://*/tw/dict/bible/kt/life]]