ne_tn/2ki/05/11.md

2.9 KiB

परमेश्‍वरको नाउँ

यहाँ परमप्रभुलाई उहाँको नामले जनाइएको छ।अर्को अनुवादः " परमप्रभु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

के दमस्कसका अबाना र फारपर नदीहरू इस्राएलका सबै नदीभन्दा असल छैनन् र ?

अबाना र फारपर नदीहरू यर्दन नदी भन्दा असल छन् भन्‍ने कुरालाई जोड दिन नामान आलङ्कारीक प्रश्‍न सोध्छन् । यसलाई सामान्‍य वाक्‍यमा पनि अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः मेरो आफ्नै देश आराममा भएका अबाना र फारपर नदीहरू इस्राएलका कुनै नदीहरूभन्दा धेरै असल छन्! (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

अबाना र फारपर

यी नदीहरूका नामहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

के म तिनमा नुहाएर शुद्ध हुन सक्दिनँ र ?

नामानले अरू नदीहरूमा सजिलै नुहाउन सक्थे भन्‍ने कुरालाई जोड दिन तिनी यो आलङ्कारीक प्रश्‍न सोध्दैछन् । तिनी आफू यर्दनमा नुहाएजस्‍तै अरूमा नुहाएर पनि निको हुन सक्छन् भनी विश्‍वास गर्छन् ।यसलाई सामान्‍य वाक्‍यमा अनुवाद गर्न सकिन्छ ।अर्को अनुवादः " म तिनमा नुहाएर निको हुनुपर्थ्यो !" वा "म तिनमा नुहाएर सजिलै निको हुनसक्थेँ !" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र[[rc:///ta/man/translate/figs-irony]])

तिनी फर्के र क्रुद्ध हुँदै

"तिनी फर्कँदा धेरै रिसाउँदै"

शब्द अनुवाद