ne_tn/2ki/05/11.md

31 lines
2.9 KiB
Markdown

# परमेश्‍वरको नाउँ
यहाँ परमप्रभुलाई उहाँको नामले जनाइएको छ।अर्को अनुवादः " परमप्रभु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# के दमस्कसका अबाना र फारपर नदीहरू इस्राएलका सबै नदीभन्दा असल छैनन् र ?
अबाना र फारपर नदीहरू यर्दन नदी भन्दा असल छन् भन्‍ने कुरालाई जोड दिन नामान आलङ्कारीक प्रश्‍न सोध्छन् । यसलाई सामान्‍य वाक्‍यमा पनि अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः मेरो आफ्नै देश आराममा भएका अबाना र फारपर नदीहरू इस्राएलका कुनै नदीहरूभन्दा धेरै असल छन्! (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]])
# अबाना र फारपर
यी नदीहरूका नामहरू हुन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# के म तिनमा नुहाएर शुद्ध हुन सक्दिनँ र ?
नामानले अरू नदीहरूमा सजिलै नुहाउन सक्थे भन्‍ने कुरालाई जोड दिन तिनी यो आलङ्कारीक प्रश्‍न सोध्दैछन् । तिनी आफू यर्दनमा नुहाएजस्‍तै अरूमा नुहाएर पनि निको हुन सक्छन् भनी विश्‍वास गर्छन् ।यसलाई सामान्‍य वाक्‍यमा अनुवाद गर्न सकिन्छ ।अर्को अनुवादः " म तिनमा नुहाएर निको हुनुपर्थ्यो !" वा "म तिनमा नुहाएर सजिलै निको हुनसक्थेँ !" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]] र[[rc://*/ta/man/translate/figs-irony]])
# तिनी फर्के र क्रुद्ध हुँदै
"तिनी फर्कँदा धेरै रिसाउँदै"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/angry]]
* [[rc://*/tw/dict/bible/kt/call]]
* [[rc://*/tw/dict/bible/kt/name]]
* [[rc://*/tw/dict/bible/other/hand]]
* [[rc://*/tw/dict/bible/names/damascus]]
* [[rc://*/tw/dict/bible/other/water]]
* [[rc://*/tw/dict/bible/kt/israel]]
* [[rc://*/tw/dict/bible/other/turn]]