ne_tn/2ki/01/15.md

2.4 KiB

जानकारी लिनको लागि इस्राएलमा कुनै परमेश्‍वर नभएको हुनाले त्‍यसो गरेको हो ?

बाल-जिबबसित सल्लाह लिएकोमा हप्काइको रूपमा यो आलङ्कारीक प्रश्‍न सोधिएको छ । यसलाई सामान्‍य वाक्‍यको रूपमा अनुवाद गर्न सकिन्छ । यो एउटा व्‍यङ्‍ग्य हो किनभने तिनीहरू निश्‍चय नै इस्राएलका परमेश्‍वरबारे सजग छन् ।अर्को अनुवादः"जानकारी लिनको लागि इस्राएलमा कुनै परमेश्वर नभएको भनी तैंले सोचेको होलास्!" वा "तँलाई मूर्ख ! तँलाई थाहा छ कि इस्राएलमा परमेश्‍वर हुनुहुन्छ ।तर तैंले तँलाई केही थाहा नभएजस्तै व्‍यवहार गरिस् । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] and [[rc:///ta/man/translate/figs-irony]])

यसैले तँ उक्‍लेको त्‍यो माथिको ओछ्यानबाट तँ तल आउनेछैनस्

जब राजा अहज्याह बिरामी भए, तिनलाई ओछ्यानमा राखियो । तिनी कहिल्यै निको भएर ओछ्यानबाट तल आउनेछैनस् भनी परमप्रभुले भन्‍नुभयो। 2 Kings 3:4 मा गर्नुभए जस्‍तै यस वाक्यलाई अनुवाद गर्नुहोस् ।अर्को अनुवादः "तँ निको हुनेछैनस् र तँ सुतिरहेको ओछ्यानबाट तँ तल आउनेछैनस् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद