ne_tn/2co/13/10.md

1.1 KiB

निर्माण गर्नलाई, र भत्काउनलाइ होइन

पावलले ख्रीष्‍टलाई राम्ररी चिन्न कोरिन्थीहरूलाई सहायता गर्ने कुरालाई उनले भवन निर्माण गरिरहेका झैँ गरी उल्लेख गर्छन् । तपाईंले यस्तै समान वाक्यांशलाई २ कोरिन्थीहरू १०:८ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “तिमीहरूलाई ख्रीष्‍टको उत्तम अनुयायी हुनलाई सहायता गर्न र तिमीहरूलाई निरुत्साहित गर्न होइन जसको कारण तिमीहरू उहाँलाई पछ्याउन छोड” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)