ne_tn/2co/10/07.md

1.5 KiB

तिमीहरू चीजहरूको देखावटी रूपलाई हेरिरहेका छौ

सम्भावित अर्थहरू हुन् १) यो एउटा आज्ञा हो वा २) यो एउटा कथन हो, “तिमीहरूले आफ्ना आँखाले देख्न सक्‍ने कुराहरूलाई मात्र हेरिरहेका छौ ।” केहीले यसलाई कथनको रूपमा उल्लेख गर्न सकिने एउटा आलङ्कारिक प्रश्‍न ठान्छन् । वैकल्‍पिक अनुवादः “के तिमीहरूले तिमीहरूको सामुन्ने जे स्पष्‍ट छ त्यसलाई हेरिरहेका छौ ?” वा “तिमीहरू आफ्नो सामु प्रस्‍ट भएको कुरालाई देख्न असक्षम भएको झैँ देखिन्छौ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

आफैँलाई याद दिलाओस्

“उसले सम्झन जरूरी छ”

ऊ ख्रीष्‍टको भए जस्तै हामी पनि ख्रीष्‍टका हौँ

“जति ऊ ख्रीष्‍टको हो, हामी पनि त्यति नै ख्रीष्‍टका हौँ”