ne_tn/2co/10/15.md

842 B

... को बारेमा न त हामी सीमाभन्दा बाहिर घमण्ड गर्छौँ

यो एउटा उपमा हो । यस्तै समान शब्दहरू २ कोरिन्थीहरू १०:१३ मा कसरी अनुवाद भएका थिए, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “हाम्रो अधिकार नभएका कुराहरूको बारेमा घमण्ड गरेका छैनौँ” वा “हाम्रो अधिकार भएका कुराहरूको बारेमा मात्र घमण्ड गरेका छौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)