ne_tn/2co/10/13.md

2.2 KiB

सामान्य जानकारीः

पावलले उनीसित भएको अधिकारलाई आफ्नो स्वामित्वमा रहेको जमिन भए झैँ गरी र ती कुराहरू जसमाथि उनको अधिकार छ तिनीहरूलाई उनको जमिनको सिमा वा “साँध”भित्र रहेको झैँ गरी उल्‍लेख गर्छन् र उनको अधिकार भित्र नरहेका कुराहरूलाई “साँध” बाहिर भए झैँ गरी उल्लेख गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

सीमाभन्दा बाहिर घमण्ड गर्नेछैन

यो एउटा उपमा हो । वैकल्पिक अनुवादः “हाम्रो अधिकार नभएका कुराहरूको बारेमा घमण्ड गर्नेछैनौँ” वा “हाम्रो अधिकार भएका कुराहरूको बारेमा मात्र घमण्ड गर्नेछौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

परमेश्‍वरले हामीलाई तोकिदिनुभएको क्षेत्रको नापअनुसार

“परमेश्‍वरले ... अधिकारमुनि रहेका चीजहरूका बारेमा”

एउटा नाप जुन तिमीहरूसम्‍मै पनि पुग्‍यो

पावलले उनीसित भएको अधिकारलाई आफ्नो स्वामित्वमा रहेको जमिन भए झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “र तिमीहरू हाम्रो अधिकारको सीमाभित्र नै छौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)