ne_tn/2co/09/02.md

601 B

अखैया तयार भइसकेको छ

यहाँ “अखैया” शब्दले यस प्रान्तमा बस्ने मानिसहरूलाई बुझाउँछ, र विशेष गरी कोरिन्थको मण्डलीका मानिसहरूलाई बुझाउँछ । वैकल्‍पिक अनुवादः “अखैयाका मानिसहरूले तयारी गरिरहेका छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)