ne_tn/2co/09/02.md

4 lines
601 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# अखैया तयार भइसकेको छ
यहाँ “अखैया” शब्दले यस प्रान्तमा बस्ने मानिसहरूलाई बुझाउँछ, र विशेष गरी कोरिन्थको मण्डलीका मानिसहरूलाई बुझाउँछ । वैकल्‍पिक अनुवादः “अखैयाका मानिसहरूले तयारी गरिरहेका छन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])