ne_tn/2ch/32/02.md

1.1 KiB

सहरबाहिरका मूलहरूका पानी बन्द गरिदिन

मानिसहरूले पानी पाउन नपाऊन् भनेर तिनीहरूले सहर बाहिरका मूलहरू बन्द गरे ।

अश्शूरका राजाहरू यहाँ आएर किन प्रशस्त पानी पाउने?

अश्शूरका राजाहरू यहाँ आएर प्रशस्त पानी पिउनु हुँदैन । अनुवादकहरूले "अश्शूरका राजा" लेख्‍न चाहन सक्नुहुन्छ, तर तिनीहरूले "अश्शूरका राजाहरू" भनेर अनुवाद गर्नुपर्छ, किनभने "राजा" लाई मूल पाठले समर्थ गर्दैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद