ne_tn/2ch/20/27.md

798 B

यहूदा र यरूशलेमका हरेक मानिस

यसले हरेक लाडकू मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

यहोशापातलाई अगि लगाएर

तिनीहरू यरूशलेममा फर्कदा राजा यहोशापात सबै सेनाहरूको अगाडि थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद