ne_tn/2ch/10/08.md

833 B

सल्‍लाहलाई रहबामले बेवास्‍ता गरे

अर्को अनुवाद: "रहबामले सल्लाह मानेनन्"

आफूसित हुर्केका र आफ्‍नो सामु खडा भएका

"लामो समय देखिको साथीहरूले तिनलाई सल्लाह दिए"

जवान मानिसहरू

सोलोमनलाई सल्लाह दिने पाका मानिसहरूको तुलनामा "जवान मानिसहरू" ले तिनीहरूको बुद्धि र अनुभवको कमीलाईजनाउँछ ।

शब्द अनुवाद