ne_tn/2ch/10/08.md

16 lines
833 B
Markdown

# सल्‍लाहलाई रहबामले बेवास्‍ता गरे
अर्को अनुवाद: "रहबामले सल्लाह मानेनन्"
# आफूसित हुर्केका र आफ्‍नो सामु खडा भएका
"लामो समय देखिको साथीहरूले तिनलाई सल्लाह दिए"
# जवान मानिसहरू
सोलोमनलाई सल्लाह दिने पाका मानिसहरूको तुलनामा "जवान मानिसहरू" ले तिनीहरूको बुद्धि र अनुभवको कमीलाईजनाउँछ ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/peoplegroup]]