ne_tn/2ch/09/27.md

727 B

ढुङ्गैसरह

अर्को अनुवाद: "अति धेरै चाँदी" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

देवदारुको काठचाहिँ पहाडका जङ्गली अञ्‍जीरका बोटहरूसरह तुल्‍याए

अर्को अनुवाद: "अति प्रशस्त"

सबै देशबाट

अर्को अनुवाद: "चारैतिर बाट" वा "सबै ठाउँबाट" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

शब्द अनुवाद