# ढुङ्गैसरह अर्को अनुवाद: "अति धेरै चाँदी" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-hyperbole]]) # देवदारुको काठचाहिँ पहाडका जङ्गली अञ्‍जीरका बोटहरूसरह तुल्‍याए अर्को अनुवाद: "अति प्रशस्त" # सबै देशबाट अर्को अनुवाद: "चारैतिर बाट" वा "सबै ठाउँबाट" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-hyperbole]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/cedar]]