ne_tn/2ch/09/05.md

863 B

अहिले मेरा आँखाले यी देखेका छन्

अर्को अनुवाद: "अहिले मैले आफैले यो देखेकी छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

तपाईंको बुद्धि र सम्पत्तिको विषयमा आधा कुरा पनि भनिएको रहेनछ

अर्को अनुवाद: "तपाईं अति नै बुद्धिमान् र धनी हुनुहुन्‍छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद