# अहिले मेरा आँखाले यी देखेका छन् अर्को अनुवाद: "अहिले मैले आफैले यो देखेकी छु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]]) # तपाईंको बुद्धि र सम्पत्तिको विषयमा आधा कुरा पनि भनिएको रहेनछ अर्को अनुवाद: "तपाईं अति नै बुद्धिमान् र धनी हुनुहुन्‍छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/true]] * [[rc://*/tw/dict/bible/other/report]] * [[rc://*/tw/dict/bible/other/word]] * [[rc://*/tw/dict/bible/kt/believe]]