ne_tn/1ti/05/20.md

804 B

पापीहरू

यसले परमेश्‍वरको अवाज्ञा गर्ने वा परमेश्‍वरलाई अप्रसन्‍न पार्ने कुनै पनि कुरा कुनै पनि व्यक्तिले गर्नुलाई जनाउँछ, जसमा ती कुराहरू पनि पर्छन् जसको बारेमा अरू मानिसहरूलाई जानकारी छैन ।

सबैको सामु

“जहाँ सबैले देख्‍न सक्‍छन्”

ताकि बाँकी रहेकाहरू भयभीत होऊन्

“ताकि अरूहरू पाप गर्नलाई डराऊन्”