# पापीहरू यसले परमेश्‍वरको अवाज्ञा गर्ने वा परमेश्‍वरलाई अप्रसन्‍न पार्ने कुनै पनि कुरा कुनै पनि व्यक्तिले गर्नुलाई जनाउँछ, जसमा ती कुराहरू पनि पर्छन् जसको बारेमा अरू मानिसहरूलाई जानकारी छैन । # सबैको सामु “जहाँ सबैले देख्‍न सक्‍छन्” # ताकि बाँकी रहेकाहरू भयभीत होऊन् “ताकि अरूहरू पाप गर्नलाई डराऊन्”