ne_tn/1ti/04/07.md

2.1 KiB

वृद्धा स्‍त्रीहरूबाट मन पराइएका सांसारिक कथाहरू

“अपवित्र कथाहरू र वृद्धा श्रीमतीहरूका कथाहरू ।” “कथाहरू”को लागि प्रयोग गरिएको शब्द र “किंवदन्तीहरू”को लागि १ तिमोथी १:४ मा प्रयोग गरिएको शब्द एउटै हुन्, त्यसैले तपाईंले यहाँ त्यसरी नै अनुवाद गर्नुपर्छ ।

वृद्धा स्‍त्रीहरूद्वारा मन पराइएको

यो सम्भवतः एउटा अभिव्‍यक्ति हो जसको अर्थ “मूर्ख” वा “अनौठो” हुन्छ । पावलले “वृद्धा स्‍त्रीहरू”लाई उल्‍लेख गरेर उनले तिनीहरूलाई अभिप्रायका साथै अपमान गरिरहेका छैनन् । बरु, उनलाई र उनका पाठकहरूलाई थाहा थियो कि पुरुषहरू स्‍त्रीहरूभन्दा कम उमेरमै मर्छन्, त्यसैले त्यहाँ पुरुषहरूभन्दा बढी स्‍त्रीहरू थिए जसका दिमागहरू वृद्ध उमेरका कारण कमजोर भएका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

आफैँलाई भक्तिमा तालिम देऊ

“परमेश्‍वरलाई आदर गर्न आफैँलाई तालिम देऊ” वा “परमेश्‍वरलाई खुशी पार्न सकिने तरिकाहरूले काम गर्नमा आफैँलाई तालिम देऊ”