ne_tn/1ti/03/11.md

1.2 KiB

त्‍यसै गरी, स्‍त्रीहरू

सम्भावित अर्थहरू हुन् १) “स्‍त्रीहरू”ले डिकनहरूका पत्‍नीहरूलाई जनाउँछ वा २) “स्‍त्रीहरू”ले स्‍त्री डिकनहरूलाई जनाउँछ ।

प्रतिष्‍ठित होऊन्

“उचित व्यवहार गरून्” वा “सम्मानका योग्य होऊन्”

तिनीहरू निन्‍दा गर्नेहरू हुनुहुँदैन

“तिनीहरूले अरू मानिसहरूको विरुद्धमा दुष्‍ट कुरा बोल्‍नु हुँदैन”

संयमी हुनुपर्छ र

“कुनै पनि कुरा चाहिने भन्दा बढी नगर्ने ।” तपाईंले यसलाई १ तिमोथी ३:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।