ne_tn/1ti/03/01.md

461 B

जोड्ने कथनः

मण्डलीका बिशपहरूले कसरी व्यवहार गर्नुपर्छ र तिनीहरू कस्ता हुनुपर्छ भन्‍ने विषयमा पावलले केही विशेष निर्देशनहरू दिन्छन् ।

एउटा असल काम

“एउटा सम्मानित कार्य”