ne_tn/1th/01/10.md

1.3 KiB

उहाँका पुत्र

यो येशूको लागि एउटा महत्त्वपूर्ण नाउँ हो जसले परमेश्‍वरसँगको उहाँको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

जसलाई उहाँले फेरि बिउँताउनुभयो

“जसलाई परमेश्‍वरले फेरि जिउने तुल्याउनुभयो”

मृतकबाट

“र यसरी उहाँ फेरि मरेको हुनुहुन्‍न ।” यो वाक्‍यले मरेर पातालमा भएका सबै मानिसलाई एकसाथ जनाउँछ । तिनीहरूका बीचबाट फर्केर आउने कुरालाई पावलले फेरि जीवित हुने भनेका छन् ।

जसले हामीलाई छुटकारा दिनुहुन्छ

यहाँ पावलले थेसलोनिकेका विश्‍वासीहरूलाई समेट्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)