ne_tn/1th/01/10.md

16 lines
1.3 KiB
Markdown

# उहाँका पुत्र
यो येशूको लागि एउटा महत्त्वपूर्ण नाउँ हो जसले परमेश्‍वरसँगको उहाँको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/guidelines-sonofgodprinciples]])
# जसलाई उहाँले फेरि बिउँताउनुभयो
“जसलाई परमेश्‍वरले फेरि जिउने तुल्याउनुभयो”
# मृतकबाट
“र यसरी उहाँ फेरि मरेको हुनुहुन्‍न ।” यो वाक्‍यले मरेर पातालमा भएका सबै मानिसलाई एकसाथ जनाउँछ । तिनीहरूका बीचबाट फर्केर आउने कुरालाई पावलले फेरि जीवित हुने भनेका छन् ।
# जसले हामीलाई छुटकारा दिनुहुन्छ
यहाँ पावलले थेसलोनिकेका विश्‍वासीहरूलाई समेट्छन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-inclusive]])