ne_tn/1th/01/02.md

1.5 KiB

सामान्य जानकारीः

यस पत्रमा अन्य किसिमले नबताइएसम्‍म, “हामी” र “हामीलाई” शब्‍दहरूले पावल, सिलास र तिमोथीलाई जनाउँछन् । साथै, “तिमीहरू” शब्‍द बहुवचन हो, र यसले थेसलोनिकीको मण्‍डलीमा भएका विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-exclusive]] अनि [[rc:///ta/man/translate/figs-you]])

हामी सधैँ परमेश्‍वरलाई धन्यवाद दिन्छौँ

यहाँ “सधैँ” भन्‍नाले यो बुझिन्छ कि जब पावल परमेश्‍वरलाई प्रार्थना गर्छन्, उनले थेसलोनिकीहरूलाई उनको प्रार्थनाहरूमा निरन्तर परमेश्‍वरकहाँ प्रस्तुत गर्थे ।

हामी तिमीहरूलाई हाम्रा प्रार्थनाहरूमा निरन्तर सम्झना गर्दछौँ

“हामी निरन्तर तिमीहरूको निम्ति प्रार्थना गर्दछौँ”