# सामान्य जानकारीः यस पत्रमा अन्य किसिमले नबताइएसम्‍म, “हामी” र “हामीलाई” शब्‍दहरूले पावल, सिलास र तिमोथीलाई जनाउँछन् । साथै, “तिमीहरू” शब्‍द बहुवचन हो, र यसले थेसलोनिकीको मण्‍डलीमा भएका विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-exclusive]] अनि [[rc://*/ta/man/translate/figs-you]]) # हामी सधैँ परमेश्‍वरलाई धन्यवाद दिन्छौँ यहाँ “सधैँ” भन्‍नाले यो बुझिन्छ कि जब पावल परमेश्‍वरलाई प्रार्थना गर्छन्, उनले थेसलोनिकीहरूलाई उनको प्रार्थनाहरूमा निरन्तर परमेश्‍वरकहाँ प्रस्तुत गर्थे । # हामी तिमीहरूलाई हाम्रा प्रार्थनाहरूमा निरन्तर सम्झना गर्दछौँ “हामी निरन्तर तिमीहरूको निम्ति प्रार्थना गर्दछौँ”