ne_tn/1sa/26/24.md

2.9 KiB

आज मेरो दृष्टिमा जसरी तपाईंको जीवन बहुमूल्य थियो

यहाँ दृष्‍टिले हेराइलाई र हेराइले विचार वा न्यायलाई प्रतिनिधित्व गर्छ । 1 Samuel 26:21 मा यस्तै शब्द छ । अर्को अनुवाद: "आज मैले तपाईंको जीवनलाई धेरै मूल्यवान् ठानेका छौ" (EN-UDB) वा "मैले साँच्‍चै नै तपाईंको आदर गर्छु भनेर मैले आज तपाईंलाई देखायौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

त्यसरी नै मेरो जीवन परमप्रभुको दृष्टिमा धेरै मूल्यवान होस्

यहाँ दृष्‍टिले हेराइलाई र हेराइले विचार वा न्यायलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "त्यसरी नै परमप्रभुले मेरो जीवन पनि धेरै मूल्यवान् ठान्‍नुभएको होस्" वा "मैले तपाईंको जीवन मूल्यवान् ठाने जति नै परमप्रभुले मेरो जीवन मूल्यवान् ठान्‍नुभएको होस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिमीलाई आशिष् मिलोस्

यसलाई कर्मवाच्यमा अनुवाद गर्न सकिन्छ । उदाहरणः "परमप्रभुद्वारा तिमीलाई आषिशित् दिइयोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

मेरा छोरा

शाऊल दाऊदको वास्तविक बुबा थिएन । दाऊदले आफ्ना बुबालाई भरोसा र आदर गरेझैँ तिनले आफूलाई भरोसा र आदर गरेको शाऊल चाहन्छन् भनी देखाउन शाऊल यसरी बताउँछन् कि मानौँ उनी दाऊदको बुबा थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद