26 lines
2.9 KiB
Markdown
26 lines
2.9 KiB
Markdown
|
# आज मेरो दृष्टिमा जसरी तपाईंको जीवन बहुमूल्य थियो
|
||
|
|
||
|
यहाँ दृष्टिले हेराइलाई र हेराइले विचार वा न्यायलाई प्रतिनिधित्व गर्छ । [1 Samuel 26:21](./21.md) मा यस्तै शब्द छ । अर्को अनुवाद: "आज मैले तपाईंको जीवनलाई धेरै मूल्यवान् ठानेका छौ" (EN-UDB) वा "मैले साँच्चै नै तपाईंको आदर गर्छु भनेर मैले आज तपाईंलाई देखायौ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
|
||
|
|
||
|
# त्यसरी नै मेरो जीवन परमप्रभुको दृष्टिमा धेरै मूल्यवान होस्
|
||
|
|
||
|
यहाँ दृष्टिले हेराइलाई र हेराइले विचार वा न्यायलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "त्यसरी नै परमप्रभुले मेरो जीवन पनि धेरै मूल्यवान् ठान्नुभएको होस्" वा "मैले तपाईंको जीवन मूल्यवान् ठाने जति नै परमप्रभुले मेरो जीवन मूल्यवान् ठान्नुभएको होस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
|
||
|
|
||
|
# तिमीलाई आशिष् मिलोस्
|
||
|
|
||
|
यसलाई कर्मवाच्यमा अनुवाद गर्न सकिन्छ । उदाहरणः "परमप्रभुद्वारा तिमीलाई आषिशित् दिइयोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
|
||
|
|
||
|
# मेरा छोरा
|
||
|
|
||
|
शाऊल दाऊदको वास्तविक बुबा थिएन । दाऊदले आफ्ना बुबालाई भरोसा र आदर गरेझैँ तिनले आफूलाई भरोसा र आदर गरेको शाऊल चाहन्छन् भनी देखाउन शाऊल यसरी बताउँछन् कि मानौँ उनी दाऊदको बुबा थिए । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
|
||
|
|
||
|
# शब्द अनुवाद
|
||
|
|
||
|
* [[rc://*/tw/dict/bible/kt/life]]
|
||
|
* [[rc://*/tw/dict/bible/other/precious]]
|
||
|
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
|
||
|
* [[rc://*/tw/dict/bible/other/trouble]]
|
||
|
* [[rc://*/tw/dict/bible/names/saul]]
|
||
|
* [[rc://*/tw/dict/bible/names/david]]
|
||
|
* [[rc://*/tw/dict/bible/kt/bless]]
|