ne_tn/1sa/26/06.md

2.5 KiB

अहीमेलेक ... अबीशै

यी मानिसहरूका नामहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

सरूयाह

यो स्‍त्रीको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

छाउनीमा तल ... जानेछ

दाऊद र तिनका मानिसहरू पक्कै पनि शाऊल भन्दा अग्लो ठाउँमा थिए ।

म ! म तपाईंसँग जानेछु

"म तल जानेहरू मध्ये एक हुन चाहन्छु"

परमेश्‍वरले आज तपाईंको शत्रुलाई तपाईंको हातमा दिनुभएको छ

अबीशै यसरी बताउँछन् कि मानौँ शत्रुहरू साना वस्तु थिए जसलाई परमेश्‍वरले दाऊदको हातमा राख्नुभएको थियो । "हात" शब्द हातले नियन्त्रण गर्ने सक्ने शक्तिको लागि लक्षणा हो । अर्को अनुवादः "परमेश्‍वरले तिमीलाई तिम्रा शत्रुहरूमाथि पूरा नियन्त्रण गर्न दिनुभएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिनलाई एकै प्रहारमा भालाले भूइँमा रोप्‍न

यो "भालाले मार्नु" भनी जनाउने एक लक्षणा हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

म तिनलाई दोस्रो पटक प्रहार गर्दिनँ

"म तिनलाई पहिलो प्रहारमै मार्छु" वा "मैले तिनलाई दोस्रो पटक प्रहार गर्नु पर्दैन"

शब्द अनुवाद