ne_tn/1sa/26/06.md

38 lines
2.5 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# अहीमेलेक ... अबीशै
यी मानिसहरूका नामहरू हुन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# सरूयाह
यो स्‍त्रीको नाम हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# छाउनीमा तल ... जानेछ
दाऊद र तिनका मानिसहरू पक्कै पनि शाऊल भन्दा अग्लो ठाउँमा थिए ।
# म ! म तपाईंसँग जानेछु
"म तल जानेहरू मध्ये एक हुन चाहन्छु"
# परमेश्‍वरले आज तपाईंको शत्रुलाई तपाईंको हातमा दिनुभएको छ
अबीशै यसरी बताउँछन् कि मानौँ शत्रुहरू साना वस्तु थिए जसलाई परमेश्‍वरले दाऊदको हातमा राख्नुभएको थियो । "हात" शब्द हातले नियन्त्रण गर्ने सक्ने शक्तिको लागि लक्षणा हो । अर्को अनुवादः "परमेश्‍वरले तिमीलाई तिम्रा शत्रुहरूमाथि पूरा नियन्त्रण गर्न दिनुभएको छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# तिनलाई एकै प्रहारमा भालाले भूइँमा रोप्‍न
यो "भालाले मार्नु" भनी जनाउने एक लक्षणा हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# म तिनलाई दोस्रो पटक प्रहार गर्दिनँ
"म तिनलाई पहिलो प्रहारमै मार्छु" वा "मैले तिनलाई दोस्रो पटक प्रहार गर्नु पर्दैन"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/david]]
* [[rc://*/tw/dict/bible/names/hittite]]
* [[rc://*/tw/dict/bible/names/joab]]
* [[rc://*/tw/dict/bible/names/saul]]
* [[rc://*/tw/dict/bible/other/spear]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/other/hand]]