ne_tn/1sa/21/08.md

1.2 KiB

के यहाँ कुनै भाला वा तरवार छैन?

अर्को अनुवादः "के तपाईंसँग यहाँ कुनै भाला वा तरवार छ जुन तपाईंले मलाई दिन सक्नुहुन्छ? 1 Samuel 21:3मा झैँ अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

हतियार

तरवार, छुरा, धनु र काँड, र भालाहरूलाई बुझाउने सामान्य शब्द

एलाहको बेँसी

यो इस्राएलको एउटा ठाउँको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद